Kritipur
सम्पूर्ण प्राध्यापक तथा कर्मचारीज्यूहरू,
केन्द्रीय मनोविज्ञान विभाग, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको Central Association of Psychology Students (CAPS) द्वारा आयोजित विश्व आत्महत्या रोकथाम दिवस–२०२६ को अवसरमा “Panel Discussion on Suicide Prevention” कार्यक्रम आयोजना गर्न लागिएको छ। उक्त प्यानल डिस्कसनको मुख्य छलफलको विषय “Changing the Narrative on Suicide” रहेको छ। उक्त कार्यक्रममा यस विभागमा कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीज्यूहरूलाई उपस्थित भइदिनुहुन र कार्यक्रमको गरिमा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रम विवरणः
मितिः २०८३ भाद्र २७ गते शनिवार
स्थानः पत्रकारीता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिवि, बल्खु ।
समयः बिहान ११M०० बजे ।
=======================
उप–प्रा. सञ्जेश श्रेष्ठ
विभागीय प्रमुख