Central Department of Psychology

Kritipur

Highlights

विषयः परीक्षा सञ्चालन हुनेसम्बन्धी सूचना । 

विषयः परीक्षा सञ्चालन हुनेसम्बन्धी सूचना । 

2026-05-15
CDPSY IT admin

प्रस्तुुत विषयमा मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत विभागहरुमा सञ्चालित एमफिल तह दोस्रो सेमेस्टरको सत्रान्त परीक्षा सञ्चालन गर्नको लागि विश्वविद्यालय क्याम्पस परिसरलाई परीक्षा केन्द्र तोकिएको र यस विभागको कक्षा कोठाहरुमा समेत परीक्षा सञ्चालन हुने भएकोले मिति २०८३ जेठ ४, ६, ८, ११ र १३ गते विहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म परीक्षा सञ्चालन हुने र परीक्षा सम्पन्न भएपछि विभागका स्नातकोत्तर तह प्रथम र तृतीय सेमेस्टरका कक्षाहरु नियमित सञ्चालन हुने व्यहोरा निर्देशानुसार सूचित गरिन्छ । 
 


Files

S.N Name Type Download
1 विषयः परीक्षा सञ्चालन हुनेसम्बन्धी सूचना । pdf